ICT Award

Nepali Diaspora ICT Award 2023

Nepali Diaspora

This award will acknowledge a person from Nepali origin who has made a remarkable imprint in the international arena and has helped identify Nepal as an internationally competent and resource talent pool in the global arena of ICT. Person from Nepali origin residing and based in foreign countries achieving exemplary feats in the ICT sector.

नेपाली मूलका व्यक्ति, जसले विदेशमा बसेर पनि सूचना तथा संचार प्रविधि (आइसिटी) मार्फत नेपाल र नेपालीको लागि  दिइरहनुभएको महत्वपुर्ण  योगदानको उच्च कदर र सम्मान स्वरूप यो अवार्ड प्रदान गरिन्छ । यस विधामा विश्वका जुनै देशबाट पनि  नोमिनेसन दर्ता गर्न सकिनेछ । 
यस विधामा स्वयम् आफै वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा नोमिनेशन(आबेदन) दिन सकिनेछ ।

#Nepali Diaspora ICT Award 2022 was awarded to Dr. Ved Kafle,Japan.

*The online nomination form can be filled either in English or Nepali.(अनलाइन फारम तपाइको सहजता अनुसार नेपाली वा अंग्रेजी कुनै एक भाषामा भर्न सकिनेछ ) ।

Application has been closed.

Registration is now closed.

Register Here