This award will recognize a product that is innovative and can leave a positive impact in the lives of the community while also showing the prospect of being into business for the long run. Such products, however, shall be from the Tech sector and maybe software or hardware or combination of both.
ICT Product developed and released between 14th April 2021 – 13th April 2022 (Baishakh 1, 2078 – Chaitra 30th, 2078) by any Nepali company, organization, team or an individual.
* MIKHA was awarded with the Product ICT Award 2021.
आइसिटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समुह वा व्यक्तिले विकास गरेको आइटी प्रडक्टलाई समावेश गरिनेछ । नेपालमै विकास भएका सफ्टवेयर, हार्डवेयर, एप्लिकेशन, इन्नोभेसन आदिलाइ अवार्डको यस विधामा नोमिनेशन दर्ता गर्न सकिनेछ ।
२०७८ वैशाख १ गतेदेखि २०७८ चैत ३० गतेसम्म सार्वजनिक भएका आइसिटी सम्वन्धि सफ्टवेयर, एप्लिकेशन लगायतका इन्नोभेटिभ प्रडक्टहरु यस विधामा योग्य ठानिनेछ ।
**The online nomination form can be filled either in English or Nepali. (अनलाइन फारम नेपाली वा अंग्रेजी कुनै एक भाषामा भर्न सकिनेछ ।)